सूचना ! सूचना !! सूचना !!!
COVID-19 बाट उत्पन्न बिषम परिस्थितिका कारण बिद्यालयहरू बन्द रहेको अबस्थामा बालबालिकाहरूको सिकाईलाई निरन्तरता दिनका लागि शिक्षा मन्त्रालय मातहत बिभिन्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध र Education cluster द्वारा बालबालिकाको निम्ति उपयोगी ठानी सिफारिश गरिएका सामाग्रीहरु देहाय अनुसारका वेभसाइटमा उपलब्ध रहेको कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
No comments:
Post a Comment