अादरणीय अभिभावक ज्यु एवं विद्यार्थी भाइ बहिनीहरु, देशभरका सम्पुर्ण संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन तथा एनप्याब्सनद्वारा यहि श्रावण १ गते देखि हाल संचालन हुँदै अाएको अनलाइन, भर्चुअल लगायतका सबै बैकल्पिक कक्षा बन्द गर्न निर्देश गरे बमोजिम अर्को सूचना प्रकाशित नभएसम्म यस स्कुलद्वारा संचालन गरिएको सबै कक्षाहरु बन्द हुने जानकारी गराइन्छ । साथै यस अवधिमा उपलब्ध पाठ्यपुस्तक स्वाध्यायन गर्नुका साथै विभिन्न रचनात्मक शैक्षिक कृयाकलापमा संलग्न भई समयको सदुगपयोग गर्नु गराउनु हुन सम्पुर्ण अभिभावक एवं विद्यार्थीहरुमा हार्दिक अनुरोध गरिन्छ । सरकारसँगको निर्णायक र सार्थक वार्ता पछि पुन विद्यालय संचालन हुने समेत जानकारी गराइन्छ ।
1
No comments:
Post a Comment